歌曲 / 歌词

Jalai Mai (Single Version)

Listen on Apple Music

歌词

सधै भरी को हैन यो जुनि
केही समयको जिवन सैलि
पाए पनि हुन्छ है गाह्रो
नपाए नि नहुनि
रात बित्यो सोचमा दुबि
दिन गयो डाडा पारि
मन मेरो तिमी प्रति
ज्यान भने समुन्द्र परी
परे है म जालै मै
परे है म जालै मै
फेरी कतै उठ्यो कि तिम्रो मनमा
प्रशङ को ति प्रश्नहरु
लक्षय एउटै नभए पनि
बाटो संगै हिडौ बरु
हराएको यात्रीलाई
पर्दैन गन्तब्य को पर्वा
कतै हार खयौ भने
बस तिमी मेरै भर मा
पार्यौ है म जालै मै
पार्यौ है म जालै मै
केही दुइ शब्द बोल माया को
जिवन त यसै जान्छ
अन्धकार नै छायाँ हो
छायाँ हो, छायाँ हो
घम ढल्यो साँझ को बेला
डाडा डाक्यो छ है सित ले
बसे छु म बितेको याद मा
मनै छुने तिम्रो याद ले
फर्की आउछु तिमी तिरै
रमाइलो याद बोकि
यदि तिमीलाई बिर्सिए भने
आफै लाई बिर्सेने हो कि!
परे है म जालै मै
परे है म जालै मै
परे है म जालै मै
परे है म जालै मै