歌词
ती मिठा पल हरु
ती मिठा दिन हरु
याद आइरहन्छ्न सधैं
गर्मी मा शितलता
चिसो मा न्यानो पन
साथ दियौ तिमिले सधै
भन्नेले जे भनोस
सुन्नेले जे सुनोस
तर तिमी मेरो हौ साथी
भन्नेले जे भनोस
सुन्नेले जे सुनोस
तर तिमी मेरो हौ साथी
साथ दिन्छु तिमिलाई म सधैभरी
दुख मा संगै रोयौ
सुखमा संगै हास्यौ
सहारा मुटु दियौ
दुख मा संगै रोयौ
सुखमा संगै हास्यौ
सहारा मुटु दियौ
जहाँ जानु गएनी
जे गर्नु गरेनी
सधै रहनेछौ मेरो साथी
जहाँ जानु गएनी
जे गर्नु गरेनी
सधै रहनेछौ मेरो साथी
साथ दिन्छु तिमिलाई म सधैभरी
भन्नेले जे भनोस
सुन्नेले जे सुनोस
तर तिमी मेरो हौ साथी
भन्नेले जे भनोस
सुन्नेले जे सुनोस
तर तिमी मेरो हौ साथी
साथ दिन्छु तिमिलाई म सधैभरी