歌曲 / 歌词

Aaudai Jaadai (Timro Nyano)

Listen on Apple Music

歌词

तिम्रो न्यानो अँगालोको माया
सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ, सधैँभरि
फली फुलिरहोस्
तिम्रो न्यानो अँगालोको माया
सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ, सधैँभरि
फली फुलिरहोस्
मन त छैन तिमीबाट टाढा हुन
विवशता अनौठो
तिम्रो-मेरो बीच धेरै कुरा छन्
निकै नै अप्ठेरो
आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी
आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी
♪
आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी
आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी